सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बन्यो एनपीएल च्याम्पियन
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित … Continue reading सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बन्यो एनपीएल च्याम्पियन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed