फाइनल पुगेका दुवै टोलीका कप्तान आत्मविश्वासी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । फाइनलमा पुगेका यी दुवै टिमका कप्तानले आफूहरु उपाधि जित्ने तयारीका साथ मैदान उत्रने बताएका छन् । दुवैले खेल आफूले जित्ने दाबी पनि गरेका छन् । जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले … Continue reading फाइनल पुगेका दुवै टोलीका कप्तान आत्मविश्वासी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed