ओडारीको सभापतित्वमा रास्वपा इलामको समिति
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इलाम जिल्ला कार्य समित गठन गरिएको । समितिका सभापतिमा टीका ओडारी चयन भएका छन् । इलाम सदरमुकाममा सम्पन्न पार्टीको जिल्ला भेलाले ओडारीको सभापतित्वमा समिति चयन गरेको हो । समितिका उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिवमा गोकुल राई, सहसचिवमा दिनेशकुमार महत तथा कोषाध्यक्षमा कल्पना न्यौपाने चयन भएका छन् । यस्तै, गणेश … Continue reading ओडारीको सभापतित्वमा रास्वपा इलामको समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed