गरौँ योग, रहौँ निरोग

सामान्यतया कतिपयले यस्तो बुझ्ने गरेको पाइन्छ- योग भनेको ध्यान र शारीरिक आसनहरू पालना गर्नु हो। यो बुझाइ सम्पूर्णतः गलत होइन तर योग यतिमा मात्र सीमित छैन। श्रीमद्भागवत गीतामा योभन्दा बाहिर वर्णन गरिएको छ, जसले अनन्त शान्तिको लागि अध्यात्मको महत्त्व सहित विभिन्न प्रक्रियाहरूको विस्तृत ब्याख्या गर्दछ। श्रीमद्भागवत गीतालाई योग र यसको प्रक्रियालाई केही उत्तरहरूको ज्ञान जान्नको … Continue reading गरौँ योग, रहौँ निरोग