इटहरीमा ‘समता साहित्यिक उत्सव’

सुनसरी । समता स्कुलको आयोजनामा इटहरीमा मंसिर १४ गते शुक्रबार समता साहित्यिक उत्सव हुने भएको छ । उत्सवमा पूर्वमा रहेका समता स्कुलका विद्यार्थी, शिक्षक एवं स्थापित साहित्यिक सर्जकहरुको सहभागिता हुने भएको छ । कार्यक्रमको संयोजन गरेका इलामका सर्जक विमल वैद्यका अनुसार इलाम, विराटनगर, दमक, लहान र इटहरीमा सञ्चालित समता स्कुलका विद्यार्थीहरुबीच कविता प्रतियोगिता हुनेछ । … Continue reading इटहरीमा ‘समता साहित्यिक उत्सव’