‘बिलौनै बिलौना’ लिएर आए कवि कट्टेल

विराटनगर । कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य ‘बिलौनै बिलौना’ को दोस्रो संस्करण शनिबार सार्वजनिक गरिएको छ । प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो । कृतिको विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्रा. डा. मेदिनीप्रसाद शर्मा, प्रा. डा. हरिहर … Continue reading ‘बिलौनै बिलौना’ लिएर आए कवि कट्टेल