‘बिर्तामोड झापा कप’ फुटबल प्रतियोगिता मंसिर २९ देखि
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठूलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा ‘बिर्तामोड झापा कप’ अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज … Continue reading ‘बिर्तामोड झापा कप’ फुटबल प्रतियोगिता मंसिर २९ देखि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed