म झरेको समय तिमी सबैभन्दा अग्लो चुचुरोमा हुनेछौ र म सबैभन्दा गहिरो खोँचमा कतै बिलाउनेछु म चैतमासको पत्कर भएर तिम्रो अघिल्तिर खस्नेछु तिमी चुपचाप टेकेर जानेछौ म झरेको दिन झरी पर्नेछ जून रुनेछ त्यही झरीमा रमाउँदै तिमी झरीमा रुझ्नेछौ त्यही जूनको शीतलतामा उनको हातमाथि हात राखेर उनको टाउको छातीमा टाँसेर सपनाको सफर गरिरहेको हुनेछौँ म … Continue reading म झरेको समय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed