काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समायोजन भएको छ । परिवर्तित हवाई इन्धनको मूल्यअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू गरेको हो । हवाई जहाजको भाडामा इन्धनको हिस्सा करिब ४० प्रतिशत हुन्छ । सोही आधारमा घटेको इन्धन शुल्कलाई समायोजन गर्नेगरी भाडा दर निर्धारण गरिएको हो । नयाँ दर अनुसार काठमाडौँबाट … Continue reading हवाई भाडा आंशिक घटाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed