दसैँका लागि आन्तरिक उडान बिहान साढे ४ बजेदेखि

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँमा रात्रिकालीन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै सञ्चालन हुने जनाएको छ । बाढी पहिरो तथा चाडपर्वका कारण बढेको यात्रुको चापलाई घटाउन त्रिभुवन विमानस्थल बिहान साढे ४ बजेदेखि नै खुला गर्न लागेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । बिहीबार घटस्थापनादेखि पूर्णिमासम्म यो निर्णय लागू हुने … Continue reading दसैँका लागि आन्तरिक उडान बिहान साढे ४ बजेदेखि