लाइसेन्स बनाउने नाममा ठगी गर्ने १५ बिचौलिया पक्राउ

सुनसरी । इटहरीस्थित यातायात ब्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमतिपत्र कार्यालयबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीहरुलाई ठगेको आरोपमा उनीहरुलाई बुधबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८ घर भई इटहरी–१३ शान्ति चोक बस्ने २४ वर्षीया सकुन राई, इटहरी–१२ खनारकी २४ वर्षीया मनिका गिरी, इटहरी–९ का २५ वर्षीय सन्दिप श्रेष्ठ, सप्तरी … Continue reading लाइसेन्स बनाउने नाममा ठगी गर्ने १५ बिचौलिया पक्राउ