विराटनगर महानगरलाई प्रश्न : नगर बस कहिले ?

विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने भनेर घोषणा गरे पनि अहिलेसम्म कुनै प्रगति नहुँदा सर्वसाधारणको चासो बढेको छ । राजनीतिक दलले समेत यसमा चासो देखाएका छन् । घोषणा गर्ने तर कार्यान्वयनमा उति चासो नदिएपछि सरोकारवालाले ध्यानाकर्षण गराएका हुन् । यसैबीच, नगर बस सञ्चालन र जनचसोका अन्य विषयप्रति ध्यान दिन आग्रह गर्दै एमालेले मेयर … Continue reading विराटनगर महानगरलाई प्रश्न : नगर बस कहिले ?