एक महिनाको अवधिमा विदेशमै अस्ताए इलामका तीनजना युवा

इलाम । करिब एक महिनाको अवधिमा इलामका तीनजना युवाले विदेशमा ज्यान गुमाएका छन् । भविष्य राम्रो बनाउने सपना बोकेर रोजगारीका लागि गएका उनीहरू उतै अस्ताएका हुन् । ज्यान गुमाउने सबै युवा इलामको माङ्सेबुङका हुन् । माङ्सेबुङ–२ का पर्वत राईको मलेसियामा मृत्यु भएको हो । उनको गत अगस्ट २१ का दिन मृत्यु भएको जानकारी आएको थियो … Continue reading एक महिनाको अवधिमा विदेशमै अस्ताए इलामका तीनजना युवा