नफर्किएको भनेको त तिमी मात्र हौ

छुट्न त ऋतुहरू छुटेर गए नदीहरू छुटेर गए बचेराहरू गुँडबाट छुटेर गए छुट्न त अनेकन गोरेटो छुटे पाइतालाको डोब छुट्यो बालापन छुट्यो जन्मेर हुर्केको आँगन छुट्यो साँझपख घाम छुट्यो बिहानपख जून छुट्यो ताराहरू छुटे सपनाहरू छुटे रहरहरू छुटे याम आयाम छुटेर गए तर यी छुटेर जानेहरू कहीँ न कहीँ भेटिए कहीँ न कहीँ पुगेर फर्किए … Continue reading नफर्किएको भनेको त तिमी मात्र हौ