बुझ्दाबुझ्दै दिपेन्द्रलाई लाग्यो, ‘जिन्दगी हो खेल जस्तै’

काठमाडौं । पोखराका दिपेन्द्र अधिकारी अढाइ दशकभन्दा बढी समयदेखि जापानमा छन् । त्यहाँ व्यवसाय गरेर धेरैजसो समय व्यस्त रहन्छन् । व्यस्त समयमा पनि उनको नेपाली गीत–संगीत र साहित्य अनि समसामयिक विषयमा लेखनले भने निरन्तरता पाइरहेको छ । कर्मथलोमै अधिकांश सिर्जना गर्ने उनी केही नयाँ गर्नुपर्यो कि स्वदेश उडिहाल्छन् । आफ्नो गृहजिल्ला पोखराका प्राकृतिक सुन्दरतामा रमाउँछन् … Continue reading बुझ्दाबुझ्दै दिपेन्द्रलाई लाग्यो, ‘जिन्दगी हो खेल जस्तै’