वैद्यको कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण
इलाम । कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण गरिएको छ । इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा (पुरानो दरबार) मा आइतबार कृति लोकार्पण गरिएको हो । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा भाषाविद तथा लेखक केदार शर्मा, कवि तथा समीक्षक प्रकाश थाम्सुहाङले कृतिबारे चर्चा गरेका थिए । थाम्सुहाङ्ले कवि वैद्य … Continue reading वैद्यको कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed