विमल वैद्यको ‘युगको तटमा उभिएर’ लोकार्पण
काठमाडौं । इलाममा बसेर साहित्य सिर्जनामा सक्रिय विमल बैद्यको कवितासंग्रह ‘युगको तटमा उभिएर’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । कवि एवम संस्कृतिविद तुलसी दिवस, गीतकार एवम निवन्धकार गणेश रसिक साथै कवि महेश पौड्याल र मोमिलाले संयुक्त रुपमा कवितासंग्रहको लोकार्पण गरेका हुन् । पेज ट्रनर प्रालिले प्रकाशनमा ल्याएको संग्रह लोकार्पण समारोहमा साहित्यकारहरु राजेन्द्र सलभ, ब्रजेश खनाल, … Continue reading विमल वैद्यको ‘युगको तटमा उभिएर’ लोकार्पण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed