‘झोडा’ लिएर आउँदै चुलाचुली नाट्य समूह
विराटनगर । चुलाचुली नाट्य समूह आफ्नो नयाँ नाटक ‘झोडा’ दर्शकमाझ लिएर आउने तयारीमा छ । पूर्वाभ्यास र नाटकका लागि अरु तयारीको अन्तिम चरणमा समूह जुटेको छ । उपन्यासमा आधारित यो नाटक प्रारम्भिक चरणमा असोज २६ गतेदेखि ३० गतेसम्म किरात भवन रायालि सेवा संघ दमकको हलमा प्रदर्शन हुनेछ । गायक, संगीतकार एवं लेखक गणेश रसिकको ‘आकाश … Continue reading ‘झोडा’ लिएर आउँदै चुलाचुली नाट्य समूह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed