अधिकारीको नयाँ सिर्जना ‘जीवनको रेल’ सार्वजनिक

काठमाडौं । सर्जक दिपेन्द्र अधिकारीको नयाँ सन्देशमूलक गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर छ । बालबालिका कतै शोषणमा परे भने न्याय दिलाउनु पर्छ र गल्ती भएको भए पनि सुध्रने मौका दिनुपर्छ भन्ने सन्देश समेटिएको गीत डिए क्रिएसन युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । अधिकारीका शब्दमा निर्मित … Continue reading अधिकारीको नयाँ सिर्जना ‘जीवनको रेल’ सार्वजनिक