६ जनालाई प्रतिभा पुरस्कार दिने घोषणा
विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न विषय र विधामा ६ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०७९ सालका विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको हो । प्रतिष्ठानले षडानन्द प्रतिभा पुरस्कार सुनसरीका कवि मान बज्राचार्यलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि … Continue reading ६ जनालाई प्रतिभा पुरस्कार दिने घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed