१ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई ‘गंगाराम छात्रवृत्ति’

इलाम । दिवंगत गंगादेवी घिमिरे र रामप्रसाद घिमिरेको नाममा स्थापित ‘गंगाराम घिमिरे अक्षयकोष’ ले माईजोगमाई गाउँपालिकास्थित नामसालिङ माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा एकदेखि १२ सम्म पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । अमेरिका निवासी जेठा छोरा मोहन घिमिरे र बुहारी बिष्णुमाया घिमिरेद्वारा दिवंगत आमा गंगामाया घिमिरे र … Continue reading १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई ‘गंगाराम छात्रवृत्ति’