मण्डला नाटकघरमा ‘बुद्ध र भिखारी’ प्रस्तुत गर्दै चुलाचुली थिएटर

काठमाडौं । इलामको चुलाचुली थिएटरले काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा ‘बुद्ध र भिखारी’ नाटक मञ्चन गर्ने भएको छ । जेठ १६ देखि ३२ गतेसम्म नाटक मञ्चन गरिने भएको हो । नेपाली पौराणिक लोककथालाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण गरेका छन् । परिकल्पना तथा निर्देशन अनिल सुब्बाको छ । ‘स्याडो प्ले’ को माध्यमले नाटक मञ्चन गरिने निर्देशक सुब्बाले … Continue reading मण्डला नाटकघरमा ‘बुद्ध र भिखारी’ प्रस्तुत गर्दै चुलाचुली थिएटर