इलाममा भेला हुँदै देश-विदेशका चर्चित सर्जकहरू

इलाम । चैत अन्तिम साता देश-विदेशका स्रष्टा इलाममा भेला हुँदैछन् । साहित्यिक स्रष्टामात्र होइन, राजनीतिक क्षेत्रका अगुवा, सामाजिक क्षेत्रका अभियन्ता र कलाकारहरुको पनि सहभागिता हुँदैछ । भेला हुनुको विशेष उद्देश्य छ– आफ्ना क्षेत्रका समसामयिक विषयमा गहन छलफल गर्नु । यही मेसोमा इलामले चैत २६ र २७ गते चर्चित साहित्यकार, कलाकार, राजनीतिज्ञलगायतलाई स्वागत गर्दैछ । इलाम … Continue reading इलाममा भेला हुँदै देश-विदेशका चर्चित सर्जकहरू