‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध सम्पदा शहरका रुपमा विकास गर्नुपर्छ’

भैरहवा । गौतम बुद्धसँग सम्बन्धित विभिन्न क्षेत्र र सम्पदालाई समेटेर ‘बुद्धिस्ट सर्किट’ मानेर अन्तर्राष्ट्रिय बौद्ध सम्पदा शहरको रूपमा विकास गरे लुम्बिनीको महत्व अझ बढ्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले लुम्बिनी गुरुयोजना लागू भएको ४५ वर्षमा अनुमानित बजेटको १२ प्रतिशत मात्रै खर्च गरिएको … Continue reading ‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध सम्पदा शहरका रुपमा विकास गर्नुपर्छ’