इलामको दुर्गम गाउँमा ग्रीसेली शैलीको प्राकृतिक नाट्यशालामा महोत्सव

इलाम । दक्षिणी इलामको दुर्गम मानिने चुलाचुलीमा स्थानीय युवाको सक्रियतामा रंगमञ्चमार्फत् सिर्जनात्मक गतिविधि भइरहेका छन् । नाटक, साहित्यिक गतिविधि जस्ता सिर्जनात्मक काम सहरतिर केन्द्रित भइरहेका बेला स्थानीय युवाले आफ्नै ठाउँमा त्यस्ता गतिविधि गरिरहेका छन् । चुलाचुली इलामको दक्षिण र झापाको उत्तरी क्षेत्रमा पर्छ । कुनै कामका लागि त्यहाँका बासिन्दाले इलाम जिल्ला सदरमुकाम जानुपर्दा लामो र … Continue reading इलामको दुर्गम गाउँमा ग्रीसेली शैलीको प्राकृतिक नाट्यशालामा महोत्सव