‘कांग्रेसले माओवादी र एमालेको चाल बुझ्न नसक्दा दुर्घटना’

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रमा देखिएको पदको आशक्ति र आफ्नै पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको बताएका छन् । गृहनगर आएका उनले बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । गठबन्धन भाँडिएको र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे पुस २२ गते हुने पार्टीको बैठकमा समीक्षा हुने कोइरालाले बताए । कांग्रेससहितको … Continue reading ‘कांग्रेसले माओवादी र एमालेको चाल बुझ्न नसक्दा दुर्घटना’