ब्राजील र स्विजरल्याण्ड १–१ को बराबरीमा रोकिए

विश्वकफ फुटबल अन्तर्गत आइतबा भएको खेलमा ग्रुप इ को दोस्रो खेलमा ब्राजील र स्विजरल्याण्ड १–१ गोल गर्दै खेल ड्र गरेका छन् । प्रतिस्पर्धामा शुरुमा ब्राजीलले २० औ मिनेटमा गोल गर्दै १–० ले अग्रता लिएको थियो ।

दोस्रो हाफ पछि स्विजरल्याण्डका स्टीवन जुबेरल गोल गरेर बराबरीमा पुर्याएका थिए । खेलको दोस्रो हाफमा दुवै टिमले गोल गर्ने कैयौँ मौका गुमाएका थिए ।  
 

६ क्लबमा राष्ट्रिय खेलाडि, विमलले थ्रिस्टार र च्यासल मध्ये एक छान्ने

काठमाडौँ, ८ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका

नेपालले बङ्गबन्धु कप खेल्ने पक्का, पहिलो खेल ताजाकिस्तानसँग

काठमाडौँ, ८ असोज । यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ

 म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

काठमाडौं । एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ ।  हल्चोकस्थित सशस्त्र प्रहरी

बैतडीमा घरेलु क्रिकेट कार्तिक ८ देखि

बैतडी, ७ असोज । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल)