मुगुको रारातालदेखि जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गाडी । पर्यटक राराताल तीन घण्टा छिटो पुग्न यही जोखिमपूर्ण बाटो प्रयोग गर्दछन् । तस्बिर: रासस

चाचाहुँई...

बडादशैंको अवसरमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीय बासिन्दा । पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने र पिङ खेल्ने गरिन्छ । तस्वीरः कमल