ग्लोबलको ‘एजुकेशन मन्थ’

काठमाडौं । अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्शका लागि ख्याती कमाएको ग्लोबल काठमाडौं कन्सल्टले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

काठमाडौंको मीनभवनस्थित आफ्नै कार्यालयमा गरिने उक्त मेलामा आठ बर्षदेखि अष्टे«लियामा माइग्रेसन एजेन्टको रुपमा ख्याती कमाएका योगेन्द्र पौडेलले विद्यार्थीहरुलाई परामर्श दिने छन् ।

 अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि र नेपालका ख्यातीप्राप्त मनोविज्ञहरुले विद्यार्थीहरुलाई अष्टे«लियाको शिक्षा, रोजगार र  भिसासंग सम्वन्धित सम्पूर्ण  विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिने ग्लोबल काठमाण्डौं कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले जानकारी दिए । 

‘एजुकेशन मन्थ’ नाम दिइएको उक्त मेला एक महिना सम्म संचालन हुनेछ । 

 एकतिहाइ गैरकानूनी शैक्षिक परामर्शदाता महिला तस्करी गर्छन्

काठमाडौं, ३ असोज । नेपालका करिब २५ सय शैक्षिक परामर्शदाता रहेको र यसमध्ये एक तिहाइ अवैध रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ

 निजी क्षेत्रका शिक्षालय र अस्पताललाई आफ्नो बन्दोबस्त गर्न चेतावनी 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका

 ग्लोबलको ‘एजुकेशन मन्थ’

काठमाडौं । अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्न ख्याती कमाएको ग्लोबल कन्सल्टले यही भदौ १० गतेदेखि शैक्षिक मेलाको आयोजना

छोराछोरी विद्यालय नपठाए पच्चीस हजारसम्म जरिवाना 

काठमाडौँ, ८ भदौ ।  के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय