अल्लोका कपडा प्रदर्शनीमा (फाेटाे)

म्याग्दीको बेनीमा जारी म्याग्दी महोत्सवमा स्थानीय अल्लोपुवाबाट बनेका अल्लोका कपडा बिक्रीका लागि प्रदर्शनीमा राखिँदै । तस्बिर: धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस

चाचाहुँई...

बडादशैंको अवसरमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीय बासिन्दा । पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने र पिङ खेल्ने गरिन्छ । तस्वीरः कमल