सुदूरपश्चिम खप्तड गोल्ड कप (फाेटाे)

धनगढी रंगशालामा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मी र थ्री स्टारका खेलाडी भिड्दै । तस्बिरः सिद्धराज भट्ट, धनगढी, 

चाचाहुँई...

बडादशैंको अवसरमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीय बासिन्दा । पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने र पिङ खेल्ने गरिन्छ । तस्वीरः कमल