पूर्ण सरसफाइ वडा,प्याङ (फाेटाे)

इलामको माई जोगमाई गाउँपालिका–६ प्याङलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्दै वडास्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिका अधिकारीहरु । तस्वीर: गोविन्द लामिछाने, इलाम, रासस

चाचाहुँई...

बडादशैंको अवसरमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीय बासिन्दा । पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने र पिङ खेल्ने गरिन्छ । तस्वीरः कमल