सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा मावि मतदान केन्द्रमा मत हाल्न लाइनमा बसेका मतदाता । तस्वीर: रासस

चाचाहुँई...

बडादशैंको अवसरमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीय बासिन्दा । पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने र पिङ खेल्ने गरिन्छ । तस्वीरः कमल