सुन्सान चक्रपथ : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दिन बिहीबार सुनसान चक्रपथ । तस्बिर: रासस

चाचाहुँई...

बडादशैंको अवसरमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीय बासिन्दा । पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने र पिङ खेल्ने गरिन्छ । तस्वीरः कमल