गगनलाई बम हान्ने पेस्तोल र बम सहित पक्राउ

काठमाडौं,२१ मंसीर । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षीत गरी बम प्रहार  नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)  नेताहरु पेस्तोल सहित पक्राउ परेका छन्।

युवा दस्ता इन्चार्ज  रवि गोले सहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो। उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार वटा बम बरामद भएको छ।

गोलेसहित प्रहरीले  विचारमान तामाङ,  महेश नेपाली, विकेश लामा, राधे तामाङ र रोशन विष्टलाई पक्राउ गरेको प्रहरी प्रवक्ता मनोज न्यौपाने जानकारी दिए।

उनीहरुकै योजनामा गगन थापा लगायतका राजधानीका विभिन्न स्थानमा बम पड्काउने काम भएको पनि प्रहरी प्रवक्ता न्यौपानेले बताए ।  

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक

बाँदरलाई हानेको गोली लागेर सुरेन्द्रको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार

दुर्घटनामा पाँच जनाको मृत्यु

कावासोती, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने

इन्डियल आईडलबाट अनु मलिकको राजिनामा

नयाँ दिल्ली । इन्डियन आईडलको जजबाट अनु मलिकले राजिनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले ‘इन्डियन आईडल सिजन १०’ छोडेका हुन् । उनले