कास्कीको मादी गाउँपालिका–८ स्थित धु्रव मावि मतदान केन्द्रवाट १०२ वर्षीय वामदेव सापकोटा मतदान गर्दै । तस्बिर: रासस

चाचाहुँई...

बडादशैंको अवसरमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीय बासिन्दा । पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने र पिङ खेल्ने गरिन्छ । तस्वीरः कमल