'अधिनायकबाद असंभव'- शेखर कोइराला

विराटनगर, २१ मंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा कुनै किसिमको अधिनायकवाद सम्भव नभएको बताएका छन् ।

विराटनगरको आदर्श मावि केन्द्रमा बिहानै मतदान गरेपछि नेता कोइरालाले भने,“हाम्रो देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन सक्दैन, किनकी लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि यसका लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै छैन ।’

नेता कोइरालाले संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने  विश्वास व्यक्त गरेका छन् ।

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता

  दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन