नेपालले गुमायो दोस्रो विकेट, अर्धशतक बनाएर उपकप्तान ज्ञानेन्द्र आउट 

काठमाडौं, २० मंसीर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । 

नेपालले पहिलो विकेटको रुपमा दिलिप नाथलाई १६ रनमा गुमाएको थियो भने अहिले नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ५४ रनमा गुमाएको छ । दिलीप नाथलाई अहमेद राजाले बोल्ड गरेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ललाई रोहन मुस्ताफाले एलबिडब्लुबाट आउट गरे । 

ज्ञानेन्द्र आउट भएपछि ब्याटिङ्गका लागि कप्तान पारस खड्का आएका छन् । यस्तै शरद भेषवाकर १४ रन बनाएर खेलिरहेका छन् । 

भोलीदेखि साफ यू–१५ फुटबल प्रतियोगिता

काठमाडौं, ६ कात्तिक । भोलीदेखि चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । यसको सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको

सन्दीप बने बिबिएलमा छानिने पहिलो एसोसियट्स क्रिकेटर, बंगलादेशी लिगको पुरा सिजन खेल्ने

काठमाडौं, ५ कार्तिक । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको व्यावासायिक क्रिकेट यात्राको निरन्तरता अब अष्ट्रेलीया र बंगलादेशमा पनि जारी हुने

एक सिङ्गे गैंडा जोगाउन फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल