भोलि सार्वजनिक बिदा 

 

जनकपुरधाम २९ साउन । प्रदेश २ सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । 

हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

रक्षाबन्दनको शुभकामना दिदैँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हर्षाेल्लासका साथ रक्षाबन्धन  मनाउन सबैसँग अनुरोध गरेका छन् । अन्य प्रदेशले भने अहिलेसम्म बिदा दिने या नदिने कुनै निर्णय गरेका छैनन् ।
 

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

बर्दिया, ८ भदाै । ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७०