नेकपा सचिवालय भोलिसम्मलाई स्थगित

 

काठमाडौँ २९ साउन ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । बैठक भोलिसम्मको लागि स्थगित भएको बताईएको छ । तर भोलि बिहीबार रक्षावन्धनका अवसरमा सार्वजनिक विदा घोषणा भैसकेकाले सचिवालय बैठक बस्ने कुरा अनिश्चित रहेको बताईएको छ । 

स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कम नभएकाले आन्तरिक छलफलका लागि बैठक भोलिको लागि सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

नेकपाको सचिवालय बैठक साउन १३ गतेबाट आजसम्म बस्न सकेको छैन । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएकै भोलिपल्ट साउन २८ गतेका लागि तोकिएको थियो । त्यो बैठक आज पनि बस्न सकेन । आन्तरिक कारण देखाउदै सचिवालय बैठक पटक पटक स्थगन हुदै आएको छ । 

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा