लाइसेन्स परीक्षाको विज्ञापनविरूद्ध सर्वोच्च अदालतमा रिट

काठमाठौ २९ साउन । शिक्षक सेवा आयोगले खुलाएको अध्यापन अनुमती पत्र (लाइसेन्स) परीक्षाको विज्ञापनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

माध्यमिक तहको विज्ञापन नं. ३५।०७६ तत्काल खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकका लागि विषयगत लाइसेन्सको परीक्षा व्यवस्था गर्ने माग सहितको रिट दर्ता भएको छ । 

माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेश हमालसहित ६ जना शिक्षकले सोमबार सर्वोच्चमा रिट दिएको हुन् । 
 

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

बर्दिया, ८ भदाै । ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७०