बहुगुणी छ तातोपानी: तातोपानी पिउनुस् सँधै स्वस्थ्य जिउनुस्

जापानी डाक्टरहरुको समूहले गरेको एक अध्ययनले तातोपानी स्वास्थ्यका लागि शतप्रतिशत फाइदाजनक भएको पत्ता लगाएको छ । 

हरेक दिन विहान खाली पेटमा करिब चार गिलास तातो पानी पिउनाले माइग्रेन, उच्च रक्तचाप, न्यून रक्तचाप, जोर्नी दुख्ने, एक्कासी मुटुको गती घट्ने बढ्ने जस्ता समस्यामा फाइदा हुने बताईएको छ ।

त्यस्तै क्यालेस्ट्रोल नियन्त्रण , खोकी, शारीरिक असहजता, आस्थामा, पिसाबसम्बन्धी रोग, नसा सम्बन्धी रोग, पेटको समस्या, नाक कान घाँटी तथा टाउको दुखाइसम्बन्धी रोगमा पनि तातोपानीबाट लाभ मिल्छ । 

तातोपानी हरेक दिन बिहान खाली पेटमा पिउनुपर्ने चिकित्सकहरुको सुझाव छ । दैनिक करिब चार गिलास तातोपानी पिएपछि ४५ मिनट कुनै किसिमको खानेकुरा खान नहुने चिकित्सकको सुझाव छ । 

तातोपानी थेरापीले जटिल किसिमका स्वास्थ्य समस्यालाई छोटो अवधिमा लाभ मिल्ने चिकित्सक बताउँछन् । तातोपानीको सेवनले डाइबिटिज तथा रक्तचापमा करिब एक महिनामा लाभ हुने जनाइएको छ ।

त्यस्तै पेट सम्बन्धी समस्या १० दिनमा, बन्द भएका धमनी ६ महिनामा, पिसाव सम्बन्धी समस्या १० दिनमा, नाक, कान, घाँटीको समस्या १० दिनमा, महिला सम्बन्धी समस्या १५ दिनमा, मुटुको समस्यामा एक महिना, टाउको दुख्ने तथा माइग्रेन तीन दिनमा, क्यालेस्ट्रोल नियन्त्रणमा चार महिनामा तथा आस्थामा सम्बन्धी समस्यामा चार महिनामा राहत मिल्ने चिकित्सकहरुको दाबी छ ।

 चिकित्सकहरुले सकेसम्म चीसोपानी नपिउन सुझाव दिएका छन् । चिसो पानीको सेवनले वृद्ध अवस्थामा नकारात्मक असर देखिने उनीहरुको दाबी छ । (स्वास्थ्य टिप्स)

‘पर्फेक्ट’ महिला बन्ने चक्करमा डिप्रेशनको शिकार   

  काठमाडौँ, ७ भदौ । महिलाहरु आफ्नो छवि समाजमा सधैँ सही होस् भन्ने चाहान्छन् । नेपालजस्तो पितृसत्तात्मक समाजमा महिलाहरु सधैँ पुरुषको नजरमा असल र

यसकारण टोक्नु हुँदैन नङ 

  काठमाडौँ, ६ भदौ । सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन् । सबै भन्छन, ‘हात सफा

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय : उपप्रधानमन्त्री यादव

काठमाडौँ, ६ भदौ  । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन

 झापाका बजारमा पिउन अयोग्य पानीको बिगबिगी

बिर्तामोड । झापाका बजारमा निम्न गुणस्तरका पानी छ्यापछ्यापी भएको पाइएको छ । पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको