पोखराको न्यूरोडमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

 

कास्की : पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा भिषण आगलागी भैरहेको छ । 

मंगलबार करिब ४ बजेदेखि आगलागी सुरु भएको हो । आगो नियन्त्रण गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ । आगलागीको क्षति र लाग्नुको कारण खुलेको छैन ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

फोटो : थाहाखबरबाट

रहेनन् भाजपा नेता अरुण जेट्ली

नयाँदिल्ली । भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । भाजपाको यसअघिको सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा आज

नौमती बाजा प्रतियोगिता

पाल्पा, ७ भदौ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५

भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

  ओखलढुङ्गा, ७ भदौ । सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ

चट्याङले बालिकाको मृत्यु, आमा अचेत

बाजुरा, ७ भदौ । बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया