एभिसी सेन्ट्रल जोन भलिबलमा ७ टीमले प्रतिस्पर्धा गर्ने 

 

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । 

भदौ २ देखि भदौ ७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने नेपाल भलिबल महासंघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए । प्रतियोगितमा सहभागिता जनाउँने अफगानिस्तानको टोली नेपाल आइसकेको समेत जनाए । 

प्रतियोगिताका सम्पूर्ण खेलहरु लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछन् । एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता हुनुअघि आयोजक नेपालले अफगानिस्तानसँग साउन ३० र ३१ गते मैत्रीपूर्ण खेल खेल्नेछ । 

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन

सेन्ट्रल जोन भलिबल : उपाधिको लागि उज्वेकिस्तान र किर्गिस्तानको प्रतिस्पर्धा 

  काठमाडौं, ७ भदौ । सेन्ट्रल जोन भलिबलको उपाधिाको लागि उज्वेकिस्तान र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको फाइनल आज (शनिबार)

राष्ट्रिय फुटबल टिममा नयाँ कप्तान : कोको छन् टिममा ? 

  काठमाडौँ, ६ भदौ । राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी मिडफिल्डर सुजल श्रेष्ठले पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई