यसकारण दिए यादवले सांसद पदबाट राजीनामा

काठमाडौं, २८ साउन । समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले सांसद् पदबाट राजीनामा दिएका छन् ।  सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद यादवले मंगलबार राजीनामा पत्र बुझाएका हुन् ।

स्वास्थ्यको कारण देखाउँदै यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएका  छन्। 

सभामुखका प्रेस सहयोगी डिल्ली आर्चायले सरल पत्रिकालाई दिएको जानकारी अनुसार स्वास्थ्यले साथ नदिएको राजीनामा पत्रमा उल्लेख छ । उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने सभामुखले उक्त पार्टीका नेताहरुसँग सल्लाह गरेर अघि बढ्ने आर्चायले बताए ।

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा