भ्यानको ठक्करबाट एकको मृत्यु 


सुनसरी । सुनसरीको इटहरी १६ बालग्राममा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  


इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ । 


भ्यानको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए । मृत्यु हुने पुरुषको अझै सनाखत हुन सकेको छैन । भ्यान चालक बराहक्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीयको रवीन दुलाललाई प्रहरी नियन्त्रणमा लिएको छ ।

 रवि लामिछाने प्रकरणः कलाकारहरुको माग निष्पक्ष छानविन 

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्

गैरसैनिकलाई सैनिक ‘कम्ब्याट’ पोशाक निषेध

  डोटी, ७ भदौ । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउने खालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ ।

रैथाने प्रविधि लोप हुँदै : यस्ता छन् यसको महत्व

गलेश्वर, ७ भदौ । नेपाली ग्रामीण क्षेत्रमा प्राचीनकालदेखि नै अन्न कुटानी पिसानीका लागि प्रयोग हुँदै आएका परम्परागत रैथाने प्रविधि हिजोआज लोप हुँदै

दिक्तेलबजार व्यवस्थित गर्न पहल

  खोटाङ, ७ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमनलाई तीव्र बनाएको छ । नगरपालिकाले विशेषगरी