छवि र शिल्पालाई पक्राउ गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ पूर्जी जारी गरेको छ। बहुविवाह सम्बन्धी मुद्दामा छवि र शिल्पालाई पक्राउ पूर्जी जारी गरेको हो।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार छविकी जेठी श्रीमती हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेपछि पक्राउ पूर्जी जारी गरिएको हो।

शिल्पाले केहि समयअघि छविले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्। त्यस गलत्तै छवि र शिल्पाबीच प्रहरीमा सहमति भएको थियो।

शाहरुख खानको ट्वीटप्रति पाकिस्तानी सेनाका प्रवक्ताको प्रहार

भारत, ८ भदाै । भारतीय अभिनेता शाहरुख खानको कम्पनीले नेटफ्लिक्सका लागि उत्पादन गरेको एउटा टेलिभिजन शृङ्खलाबारे पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल

नयाँ प्रोजेक्टमा प्रियंका

  मुम्बई, ७ भदौ । ‘क्वान्टिको’ र ‘बेवाच’ पछि प्रियंका चोपडाले अर्को नयाँ ईण्टरनेशनल प्रोजेक्ट हात पारेकी छिन् । अब उनी बालबालिकाको लागि बन्न

‘जोली एलएलबी–२’ को व्यापारलाई ‘मिसन मंगल’ले सात दिनमै उछिन्यो

  काठमाडौँ, ६ भदौ । अक्षय कुमारको मुख्य अभिनय रहेको बलिउड चलिचित्र ‘मिसन मंगल’ले आठ दिनमा १२८.१६ करोडको व्यापार गर्न सफल भएको छ । चलचित्र भारतको

स्याक्रेड गेम्स २का निर्देशक कश्यप बिरुद्ध उजुरी

  काठमाडौँ, ५ भदौ । नेटफ्लिक्समा प्रसारण भैरहेको हिन्दी सिरिज ‘स्याक्रेड गेम्स’ सिजन दुईमा सिख धर्मको अपमान गरेको आरोपमा निर्देशक अनुराग कश्यप