चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ ।  चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । 

चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए।

गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । उनले भने– सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो ।

सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताए।

सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो ।

चीनमा फुटबल निकै रुचाइएको खेल हो । सिन्ह्वा

आर्सनल र लिभरपुलको लगातार दोस्रो जित 

  भदौ १ काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । आर्सनलका लागि अलेक्जेन्ड्रे

माउरिन्होको आलोचनाले अचम्मित छैन : लाम्पार्ड

  काठमाडौँ १ भदौँ । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आफ्ना पूर्व प्रशिक्षक जोस माउरिन्होको आलोचनाबाट आफू अचम्मित नभएको बताएका छन् । गएको

उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा

काठमाडौँ १ भदौँ । भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी  हुन उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली आज

५८ करोड अनियमितताबारे यसाे भन्छन् गणेश थापा

काठमाडौं, १ भदाै । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको आरोप पुष्टी गर्न चुनाैती दिएका छन् । थापाले सामाजिक