यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सह इन्चार्जहरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज तथा सह–इन्चार्जको जिम्मेवारी बाँडफाँड मिलाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले जिम्मेवारी बाँड्ने काम टुंगाएको थाहा भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार नै जिम्मेवारी बाँडफाँ टुंगो लगाएको बताईएको छ । 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोकिएको र र साविककै पार्टी जिल्ला कमिटीका इन्चार्जहरुलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको बताएका छन्।

उक्त बैठकले पार्टीको विभाग, आयोग, प्रवास संगठनको एकीकरणको काममा टुंगो लगाउन मंगलबार अपरान्ह १ बजे पार्टी केन्द्रिय कार्यालय, धुम्बाराहीमा सचिवालयको बैठक बस्ने निर्णय पनि गरेको छ।

जिल्ला अनुसारका इन्चार्ज र सहइन्चार्ज हेर्न यो लिंक फलो गर्नुहोस् ।

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा