धनगढीको निलम होटलमा विस्फोट हुँदा ५ जना घाइते

धनगढी । धनगढीको निलम होटलमा बिहीबार साँझ विस्फोट हुँदा ५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामबहादुर सिंह जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । यादव, खान र सेरेलाको ठेगाना खुलेको छैन ।

घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनीहरु सख्त घाइते छन् ।  घटनास्थलमा एउटा ९ एमएमको चाइनिज पेस्तोल फेला परेको प्रहरीले जानकारी दिएको छ । 

स्थानीय शहीद गेटनजिक रहेको सो होटलमा विस्फोट भएपछि तत्काल प्रहरी र होटलका कर्मचारीले उध्दार गरेका थिए ।

एनआरएनका अध्यक्षमाथि अनुशासनको कार्बाही होला ?

काठमाडौं । एनआरएन भनेर चिनिने गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष भवन भट्ट अनुशासन उलंघन हुनेगरी मदिरा सेवन गरेको आरोपमा चढिसकेको विमानबाट

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय